ओलीले वास्तै गरेनन्: राजिनामा गर्न नेपाल समुह सिंहदरवारमा - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

ओलीले वास्तै गरेनन्: राजिनामा गर्न नेपाल समुह सिंहदरवारमा



काठमाडौं- पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ।

नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर ओलीबाट कुनै पनि प्रतिक्रिया नआई समय सकिएको छ । नेपाल समुहले दिएको समयसीमाभित्र अध्यक्ष ओलीले थप कुनै सम्बोधन गरेका छैनन् ।

अहिले नेपाल समुहका सांसदहरु सिंहदरवारमा जम्मा भएका छन् । नेता योगेश भट्टराईका अनुसार अब बैठक बसेर कठोर निर्णय लिने तयारी छ ।