सकियो नेपाल समूहको केन्द्रिय कमिटी बैठक - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

सकियो नेपाल समूहको केन्द्रिय कमिटी बैठक



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रिय कमिटी बैठक सकिएको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आज बसेको बैठक सम्पन्न भएको हो । बैठकमा पार्टी एकता प्रक्रियामा भएका प्रगतीबारे छलफल भएको बताइएको छ ।