माधव नेपाल समुहले बोलायो स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

माधव नेपाल समुहले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ । नेकपा एमालेका नेताहरू माधव नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रवार सकिएसँगै केन्द्रीय कमिटीमा उठेका विषयहरूलाई अन्तिम रूप दिनका लागि शनिवार बैठक बोलाइएका हो ।

बैठकले केपी ओलीसँग सम्झौताहीन सङ्घर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरूको धारणा मागिएको र यसलाई शनिवार स्थायी कमिटीले अन्तिम रूप दिने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।