नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ ।

जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावली प्रति नेता माधव कुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्चर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ । आजको कारोबारबाट ।