यी हुन् प्रदेश ३ बाट नेकपाकाका सर्वसम्मत अध्यक्ष (नामावली सहित) - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

यी हुन् प्रदेश ३ बाट नेकपाकाका सर्वसम्मत अध्यक्ष (नामावली सहित)



काठमाडाै‌,। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । नयाँ पत्रिकामा यो खबर छ ।

काठमाडौंः रामशरण ढुंगाना (पूर्वएमाले)
मकवानपुरः बद्री लम्साल (पूर्वएमाले)

धादिङः नेत्रराज पौडेल (पूर्वएमाले)
रसुवाः कर्णेल लामा (पूर्वएमाले)

सिन्धुपाल्चोकः झम्क नेपाल (पूर्वएमाले)
दोलखाः भीम दाहाल (पूर्वएमाले)

ललितपुरः हरिकृष्ण व्यञ्जनकार (पूर्वएमाले)
भक्तपुरः बचन देउजा (पूर्वएमाले)
काभ्रेः सूर्यमान दोङ (पूर्वमाओवादी)

पेसागत विशेषः प्रेम पराजुली (पूर्वएमाले)
उद्योगी व्यवसायी विशेष- चित्रगुप्त साँवा (पूर्वएमाले)
चितवनः पूर्वमाओवादी (टुंगिन बाँकी)

सिन्धुलीः रामकुमार पौडेल (पूर्वमाओवादी)
रामेछापः डिल्लीमान तामाङ (पूर्वमाओवादी)

नुवाकोटः पुष्प लामिछाने (पूर्वमाओवादी)
युवा-विद्यार्थी विशेषः रमेश मल्ल (पूर्वमाओवादी)
मजदुर विशेषः गणेश रेग्मी (पूर्वमाओवादी)