नेकपा र कांग्रेस नेताबीच टिभीको स्टुडियोमै कुटाकुट,डाँका भनेपछि मुख छोडाछोड (भिडियो ) - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

नेकपा र कांग्रेस नेताबीच टिभीको स्टुडियोमै कुटाकुट,डाँका भनेपछि मुख छोडाछोड (भिडियो )



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै कुटाकुट भएको छ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गालीगलौज पनि भएको थियो ।