नेईमारको अमेरिकी मोडलसंग फोटोकाण्ड के हो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेईमारको अमेरिकी मोडलसंग फोटोकाण्ड के हो ?



विश्वका महँगा फुटबलर नेइमार र अमेरिकी मोडल तथा अभिनेत्री एमली राटाज्कोस्वस्कीले तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । नेइमार र एमलीले पेरिसमा संयुक्त फोटो सुट गराएका हुन् ।

एक विज्ञापनका लागि उनीहरु दुईले संयुक्त फोटो सुट गरेको हुन् । फोटो सुटपछि दुवैले संयुक्त तस्बिर इन्स्टाग्राममा पोस्ट गरे । तस्बिर तत्काल हिट भयो ।

एमलीले इन्स्टाग्राममा पोस्ट गरेको नेइमारसँगको तस्बिरलाई ११ लाख ७२ हजार भन्दा धेरैले लाइक गरेका छन् । यस्तै नेइमारले पोस्ट गरेको संयुक्त तस्बिरलाई १३ लाख २१ हजार भन्दा धेरैले लाइक गरेका छन् ।