ने.बि.संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिद्वारा सरस्वती पुजा सम्पन्न - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

ने.बि.संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिद्वारा सरस्वती पुजा सम्पन्न



सुरज पाण्डे/बुटवल ,माघ १९ 

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिद्वारा सरस्वती पुजाको अवसरमा पुजा आजा कार्यक्रम सम्पन्न गरेको छ।

सुन्दर अर्यालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम  कार्यवाहक सभापति बालाराम पोख्रेलको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा पुर्व सभापति लोक प्रसाद खरेल ,विद्यार्थी नेता सुमन गुरुङ,बाबुराम न्यौपाने लगाएतले मन्तब्य राख्नु भएको थियो ।