श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवाली नयाँ प्रवक्ता बनाउने ओली पक्षको निर्णय
काठमाडौं । नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाउने निर्णय ओली समुहले गरेको छ ।
बालुवाटारमा बसिरहेको प्रधानमन्त्री पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको हो ।
अब नेकपाको नया प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।