यी हुन् नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्ज (नाम सहित) - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

यी हुन् नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्ज (नाम सहित)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो ।आइतबारको बैठकले संगठनात्मक एकीकरण टुंग्याउने तयारी गरेको भए पनि विभागहरूले पूर्णता पाउन सकेनन् । पर्सि (मंगलबार) बैठक बसेर टुंग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।