ओली-प्रचण्डको नेकपा खारेज: ऋषि कट्टेलले जिते मुद्दा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओली-प्रचण्डको नेकपा खारेज: ऋषि कट्टेलले जिते मुद्दा



काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम ऋषि कट्टेललाई दिने फैसला गरेको छ । नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएपछि ओली-प्रचण्डको नेकपा खारेज भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।