शेखरको टिम: चन्द्र भण्डारी, धनराज गुरुङ, मिनेन्द्र रिजाल र गगन थापा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

शेखरको टिम: चन्द्र भण्डारी, धनराज गुरुङ, मिनेन्द्र रिजाल र गगन थापा



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा. शेखर कोइरालाको टिम मैदानमा उत्रिने भएको छ ।

यद्यपी पौडेलले शेखर र प्रकाशमान कसैको पक्षमा आफूलाई उभ्याएका छैनन् ।

शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बनेका हुन् ।