९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता



काठमाडौं – नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ ।

जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् ।

२०६४ यत १ सय ७० जनाले मात्रै अन्य समूहअन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

गत संघीय निर्वाचनमा १ सय ६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकको मतदाता नामावलीमा नाम सूचीकृत गरिएको थियो ।