नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ



बाँके। कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् ।

बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना गराएपछि बालिकाले तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुरबुबा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।