नारामा मधेस, दिमागमा सत्ता - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

नारामा मधेस, दिमागमा सत्ता



काठमाडौं – तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे ।

पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा ‘मधेस’ नै रह्यो ।

संविधानसभाको पहिलो निर्वाचनपछि सत्तारोहण गर्दा पहिलो र दोस्रो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गराउने जिम्मेवारी उनको काँधमा थियो ।

अहिले संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गराउने दायित्व उनिमाथि छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।