नमोबुद्ध नगरपालिका- ४ काभ्रेमा मतदान भोली
जेठ २ काभ्रे
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा गत शनिवार राती गोली लागेर एक ब्यक्तीको ज्यान गएपछि रोकीएको निर्वाचन भोली अर्थात बुधबार हुने भएको छ । शनिवार राती गोली चल्दा स्थानिय नवराज पाठकको ज्यान गएपछि चुनाव रोकीएको हो ।
यस्तै धुलिखल नगरपालिका वडा नम्बर १२ मा स्थगित मतदान बुधबार नै हुँदैछ ।