रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी



काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा उपचाररत जोशीको केहीबेर अघि निधन भएको अस्पतालले जनाएको छ ।

मष्तिष्कघातपछि उनलाई आइसियूमा राखी उपचार गरिँदै आएको थियो ।