डा. मुकुन्द पौड्याल सचिवमा बढुवा - Himal Post Himal Post
  • १३ बैशाख २०८२, शनिबार
  •      Sat Apr 26 2025
Logo

डा. मुकुन्द पौड्याल सचिवमा बढुवा



काठमाडौं- सहसचिव डाक्टर मुकुन्द पौड्याल सचिवमा बढुवा भएका हुन् । सरकारले पौड्याललाई बिहिबार साँझ बढुवा गरेको हो ।

बिहिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।