सुर्खेतमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुर्खेतमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु



सुर्खेत,। सुर्खेतको सिम्ता गाँउपालिका–६ जामुनेमा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिम्ता–४ बजेडिचौरका ३५ वर्षीय कर्ण मल्ल रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बादेपिपलका अनुसार गएराति साढे ९ बजे भे६प २२३१ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।