मोदीले नाम लिएपछि सन्दिप आज आइपिएल खेल्दै !
आइपिएल को ४५औं खेल दिल्ली र बैंगलोरबिच हुँदैछ । आज हुने उक्त खेलमा सन्दिप लामिछाने खेल्ने भएका छन् । लामो समय देखि आइपिएल खेलको प्रतीक्षा गरेका सन्दिप आजको खेलमा परेको दिल्ली डेयरडीभिल्सले ट्वीट गर्दै जनाएको छ ।
सन्दिपको नाम लिँदै मोदीले आजै दिउसो तारिफ गरेका थिए ।
यो संयोग पनि हुनसक्छ राष्ट्रिय सभागृहमा मोदीले तारिफ गरेकै दिन सन्दिपलाई दिल्लीले आइपिएलमा खेलाउँदै छ ।
TEAM NEWS: @IamSandeep25 MAKES HIS DD DEBUT! ???#DilDilli #Dhadkega #DDvRCB
— Delhi Capitals (@DelhiCapitals) May 12, 2018