मोदीले दिए राजीनामा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मोदीले दिए राजीनामा



एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन्। मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्।

नयाँ सरकार नबनेसम्मका लागि मोदीको सरकारको नेतृत्वको सरकारले कामचलाउ सरकारको रूपमा काम गर्नेछ।

बिहीबार सार्वजनिक भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी एक्लैले बहुमत ल्याएको छ। केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ।