ममता वनर्जीको किल्ला तोड्दै मोदी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ममता वनर्जीको किल्ला तोड्दै मोदी



उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भारतीय जनता पार्टी (भाजपा) निकै अतालिएका थिए ।

त्यसपछि उनले उत्तरप्रदेशको हिसाब किताब पश्चिम बगांलबाट लिने तय गर्यो । पश्चिम बंगालमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए ।

ममता वनर्जीको किल्ला मानिएको पश्चिम बगांलमा छिर्नका लागि भाजपा नेपालले निकै प्रयास गरेको थियो ।

भाजपाले ममता वनर्जीको धेरै किल्लालाई ध्वस्त बनाएको छ । सन् २०१४ भन्दा दुई गुणा भन्दा बढी मत ल्याउन देखिएको छ ।

पश्चिम बंगालको ४२ सीटमा भाजपा २० सीटमा अगाडि रहेको छ । ममता वनर्जीको त्रिमुल पार्टी २१ सीटमा अगाडि छ भने काँग्रेस एक सीटमा मात्र चित्त बुझाई रहेको छ ।