मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाउने खुलासा गरे केसीले !(भिडियो) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाउने खुलासा गरे केसीले !(भिडियो)



काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाउने सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।