मेयरले कुटे आफ्नै पार्टीका नेतालाई - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

मेयरले कुटे आफ्नै पार्टीका नेतालाई



काठमाडौं । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले आफ्नै पार्टीका नेतालाई कुटपिट गरेका छन् ।

बुधबार बिहान सीसीटीभीको उद्घाटन गर्ने क्रममा मेयर सरावगीले आफ्नै पार्टीका स्थानीय नेता अजय चौरसियामाथि कुटपिट गरेका हुन् ।

मेयरलाई सार्वजनिक कार्यक्रममै गाली गरेपछि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।फाईल तस्विर