मेलम्ची खानेपानीमा यस्तो बेथिती - Himal Post Himal Post
  • ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
Logo

मेलम्ची खानेपानीमा यस्तो बेथिती



उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्झौताअनुसारको काम सम्पन्न नहुँदै ईटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो ।

यो आयोजना निर्माण ठेक्का सिएमसीले पाउको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।