मेलम्ची खानेपानीमा यस्तो बेथिती - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

मेलम्ची खानेपानीमा यस्तो बेथिती



उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्झौताअनुसारको काम सम्पन्न नहुँदै ईटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो ।

यो आयोजना निर्माण ठेक्का सिएमसीले पाउको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।