सभापतिको मतगणना सुरू
काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर रातिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
केहीबेरमै मतगणना सुरु हुने तयारी भैरहेको छ । २/४ मिनेटमै मत गणमा सुरू हुँदैछ । मत ट्यांकीहरू गणनास्थलमा लगिसकिएको छ ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो। मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।