यी हुन् ५१ मावन तस्कर
भदौ २०, काठमाडौं-
संयुक्त अबर ईमिरेट्स युएई स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।
दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ ।
सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।
अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।