मलेसिया जानेको लागि खुसीको खबर - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

मलेसिया जानेको लागि खुसीको खबर



सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ ।

यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।

काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति  दिने निर्णय सरकारले गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।