मालारानीमा कांग्रेसका शोभाखर खनाल विजयी - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

मालारानीमा कांग्रेसका शोभाखर खनाल विजयी



अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका-३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारले ११५९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपाका उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा पहिले तत्कालिन एमालेका जीवन चौहानले जितेका थिए । उनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन गर्नुपरेको हो ।