मालारानीमा काङ्ग्रेसको अग्रता - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

मालारानीमा काङ्ग्रेसको अग्रता



अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका-३ नं वडाको मत गणना जारी छ ।

प्रारम्भिक चरणमा कांग्रेसका उम्मेदवार शोभाखर खनालले अग्रता लिएका छन् ।

पछिल्लो अपडेट अनुसार कांग्रेसका उम्मेदवारले ५ सय ७६ मत प्राप्त गर्दा नेकपाका उम्मेदवारले ४ सय ९६ मत प्राप्त गरेका छन् ।

राप्रपाले भने २ मत प्राप्त गरेको छ । मतगणना जारी रहेको बताइएको छ ।