बाजुरामा भेटियो मकालुको जहाज ! - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

बाजुरामा भेटियो मकालुको जहाज !



काठमाडौं – सुर्खेत उडेको मकालुको जहाज बाजुरामा भेटिएको छ । बिहान देखि  बेपत्ता भएको मकालु एयरको जहाज खोजि भैरहेको थियो  ।

सामान लिएर उडेको उक्त जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ ।

‘९ एन एजेयु’ कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । दुवै जना सकुशल छन् ।

यो पनि:

सुर्खेतबाट उडेको जहाज सम्पर्कबिहीन !