महन्थले स्थगित गरे जसपा कार्यारिणी बैठक - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

महन्थले स्थगित गरे जसपा कार्यारिणी बैठक



काठमाडौं- जनता समाजवादी पार्टीको जेठ ८ र ९ गते हुने भनिएको पार्टीको केन्द्रिय कार्यकरिणी बैठकस्थगित भएको छ ।

कोभिडका कारण अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएका अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।