माधवकुमारले कुइकेललाई ८ हजार मतले पछि पारे - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

माधवकुमारले कुइकेललाई ८ हजार मतले पछि पारे



काठमाडौं-

 काठमाडौं २ मा ३६ हजार ७६६ मत गन्दा प्रतिनिधिसभाका वाम गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपाल ८ हजार ४२१ मतले अगाडि छन्। यो क्षेत्रमा १ हजार ३५२ मत बदर भएको छ।

 मतपरिणाम-
माधवकुमार नेपाल (एमाले) – १९१८०
दीपक कुइँकेल (कांग्रेस) – १०७५९
सूर्यराज आचार्य (विवेकशील साझा) – ५६६८