गुल्मीको मदानेमा कांग्रेसको झिनो अग्रता - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

गुल्मीको मदानेमा कांग्रेसको झिनो अग्रता



गुल्मीको मदाने गाउँपालिकाको मतगणना सुरु भएको छ । जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका महेन्द्रबहादुर कुँवरले ९४ मतका साथ अग्रता लिइरहेका छन् ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष्यका उम्मेदवार प्रेमबहादुर केसीले ८८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।