म चिकित्सक पेशामै फर्कन्छु :पुर्व राष्ट्रपति - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

म चिकित्सक पेशामै फर्कन्छु :पुर्व राष्ट्रपति



काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले आफू चिकित्सक पेशामै फर्कने संकेत गर्नुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको शनिबार आयोजित ११ औ साधारणसभामा पूर्वराष्ट्रपति यादवले त्यस्ताे संकेत गर्नुभएको हो ।

उहाँले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । पूर्वराष्ट्रपति यादव राजनीतिमा आउनु अघि बिपी कोइरालाको निजी चिकित्सक हुनुहुन्थ्यो । कोइरालाकै संगतमा उहाँ राजनीतिमा आउनुभएको हो ।