२०७६ असार ३, मङ्लबार

म आजभोलि सिंगल छैन:सलमान खान

January 9, 2019
182 Views

एजेन्सी – बलिउड सलमान खानको विवाह गर्ने उमेर नाघिसक्यो । उनी अहिले ५३ वर्षको भए । तर अझै उनको विवाहको विषयमा चर्चा हुने गर्छ ।

बलिउड करियरकै समयमा यो भन्दाअघि थुप्रै प्रेमसम्बन्धमा रहेका सलमान खानका कुनै पनि सम्बन्ध अन्तिमसम्म टिक्न सकेनन् ।

पछिल्ला वर्षहरुमा रोमानियनकी यूलिया वन्तूरसँग सम्बन्धमा छन् । केहि समय अगाडि मात्रै यूलिया र सलमान गोवा घुमेर आएका थिए । सरमान र यूलिया २०१३ देखि नै सम्बन्धमा रहेको भारतीय मिडियामा उल्लेख छ । तर उनी कहिल्यै पनि सम्बन्धको बारेमा खुलेर बोल्दैनन् ।

रोमानियनकी सुन्दरी यूलिया भने लामो समयदेखि सलमानको परिवारमा घुलमिल हुँदै आएकी छिन् । यसैबीच, सलमान खानले भर्खरै कपिल शर्माको शोमा आफ्नो जीवनमा आजभोलि खास व्यक्ति भएको बताएका छन् । उनले अप्रत्यक्ष रुपमा आफ्नो प्रेम सम्बन्धको जिकीर गरेका छन् । उनले भने, ‘म आजभोलि सिंगल छैन ।

एजेन्सी

Facebook Comments

सम्बन्धित खवर

पत्रकारले भाषा बिगारे – प्र.म. ओली
राजनीति
shares3 views
राजनीति
shares3 views

पत्रकारले भाषा बिगारे – प्र.म. ओली

Himalpost Desk - २०७६, ३ असार १८:२७

काठमाडौँ – मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका…

फिर्ता भयो गुठी विधेयक
राजनीति
shares5 views
राजनीति
shares5 views

फिर्ता भयो गुठी विधेयक

Himalpost Desk - २०७६, ३ असार १७:००

काठमाडौँ -  व्यापक विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७…

डोनल्ड ट्रम्पको सनक – खोक्नेलाई बाहिर खेदे(भिडियो)
अन्तराष्ट्रिय
shares7 views
अन्तराष्ट्रिय
shares7 views

डोनल्ड ट्रम्पको सनक – खोक्नेलाई बाहिर खेदे(भिडियो)

Himalpost Desk - २०७६, ३ असार १६:५१

काठमाडौँ –अनौठा व्यवहारका कारण चर्चामा रहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एक घटना सार्वजनिक भएको छ । ट्रम्पले एक अन्तर्वार्ताका क्रममा…