ल हेर्नुहोस ! लोकसेवा आयोगको लिखित परीक्षामा कसको नाम निस्कियो ? (नामावलीसहित) - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

ल हेर्नुहोस ! लोकसेवा आयोगको लिखित परीक्षामा कसको नाम निस्कियो ? (नामावलीसहित)



काठमाडौं– लोकसेवा आयोगले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको छ ।

अन्तर्वार्ताका लागि उम्मेदवार आवश्यक प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

नतिजासम्बन्धी सूचना हेर्नुहोस्