र्‍यापर आशीष राना लाहुरे पक्राउ - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

र्‍यापर आशीष राना लाहुरे पक्राउ



काठमाडौँ – लागुऔषध ब्राउन सुगर सेवन गरेको अवस्थामा प्रहरीले -यापर आशीष राना मगर लाहुरे पक्राउ परेका छन् ।

पोखराको न्यूरोडबाट लाहुरेसहित चारजनालाई बुधबार लागुऔषध खैरो हेरोइन सेवन गरेको अवस्थामा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिएका छन् ।

लाहुरेसहितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनी कास्की प्रहरी हिरासतमा छन् ।