नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात,गंगालालमा उपचार हुदैँ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात,गंगालालमा उपचार हुदैँ



काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात भएको छ ।

आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ ।

उनको अहिले शल्यक्रिया भइरहेको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टराईले जानकारी दिएका छन् ।