मुख्यमन्त्रीमा नियुक्त भए कुलप्रसाद - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

मुख्यमन्त्रीमा नियुक्त भए कुलप्रसाद



काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

केसीले बहुमतको सरकार दाबी गर्नका लागि आह्वान भएको निर्धारित समयमा ४२ सांसद्को हस्ताक्षरसहित दाबी पेस गरेका थिए । उनको पद तथा गोपनीयताको शपथ आजै हुने बताइएको छ ।