काठमाडौँमा बिहीबारदेखि अनिश्चितकालक लागि निषेधाज्ञा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

काठमाडौँमा बिहीबारदेखि अनिश्चितकालक लागि निषेधाज्ञा



काठमाडौँ- काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

यो निषेधाज्ञा भने अर्को सूचना जारी नभएसम्म लागु हुनेछ । पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा हुने एक स्रोतको दाबी छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो। निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

केहीबेरमा यसबारे सुचना जारी हुँने स्रोतले जनाएको छ ।