उपत्यकामा बिहिबार बिहानैदेखि कडा निषेधाज्ञा: के गर्न पाइने के नपाइने ? - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

उपत्यकामा बिहिबार बिहानैदेखि कडा निषेधाज्ञा: के गर्न पाइने के नपाइने ?



काठमाडौं । काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

उपत्यकाका तिनै जिल्ल तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको बैठकले यो निर्णय गरेको हो।

के गर्न पाइन्छ के पाइंदैन हेर्नुहोस