काठमाडौंमा मात्रै २४ घण्टामा ९ जनाको मृत्यु - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

काठमाडौंमा मात्रै २४ घण्टामा ९ जनाको मृत्यु



काठमाडौं– आज सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो संख्या अहिलेसम्मकै धेरै हो।

काठमाडौंमा मात्रै आज ९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

चालू महिना (असोज) मा दैनिक सरदर ८ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।