काठमाडौंमा फुटपाथदेखि मलसम्म खुल्ला: बार अनुसार पसल खुल्ने
काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्ष मुनिका बालबालिक २ जनासम्म राखेर सञ्चालन गर्न पाइने छ।
निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ । त्यस्तै पसल खुला सम्बन्धमा नयाँ व्यवस्था गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ व्यवस्था यस्तो छ