काठमाडौंमा करिव १४ हजार मत गणना: बालेनले कति ल्याए ? - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

काठमाडौंमा करिव १४ हजार मत गणना: बालेनले कति ल्याए ?



काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ५ हजार २ सय १४ मत पाएका छन् ।

नेकपा एमालेका केशव स्थापितले २ हजार ८ सय ३२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ४ सय ७० मत पाएकीछिन् ।

अहिलेसम्म करिव १४ हजार मत गणना भएको छ।