एकाबिहानै काठमाडौंमा भूकम्पको कडा धक्का - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

एकाबिहानै काठमाडौंमा भूकम्पको कडा धक्का



काठमाडौं- काठमाडौंमा एकाबिहानै भूकम्पको कडा धक्का महसुस भएको छ ।

बुधबार बिहान ५ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प कति रेक्टरस्केलको हो भन्ने खुलेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।