कांग्रेस सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार पनि विजयी - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

कांग्रेस सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार पनि विजयी



काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् ।

शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।