डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त



काठमाडौं भर्खरै मन्त्रीको कार्यकाल सकिएर बिदा भएका डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त बहेका छन् ।

सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

उनि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार पनि हुन् ।