घुस लिँदै गर्दा मालपोत कार्यालय बाँकेका खरिदार पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

घुस लिँदै गर्दा मालपोत कार्यालय बाँकेका खरिदार पक्राउ



बाँके । सेवाग्राहीबाट घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालय बाँकेका खरिदार सञ्जय ठाकुर मंगलबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले कार्यालयबाटै ५० हजार घुुस लिँदै गर्दा खरिदार ठाकुरलाई पक्राउ गरेको हो ।

जग्गा राजीनामा लिखतका लागि ठाकुरले घुस माग गरेको अख्तियारका सूचना अधिकारी निरञ्जन शर्माले जानकारी दिए ।